दफा ५
नेपाल राष्ट्र बैङ्क डिपोजिटरी मनोनित हुने
नेपाल राष्ट्र बैङ्कलाई अनुसूची–२ बमोजिमको कर्पोरेशन सम्झौताको धारा ४ को दफा ९ को प्रयोजनको लागि डिपोजिटरी मनोनित
गरिएकोछ ।